यस्तो छ कांग्रेसको चुनावी घोषणापत्र

पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नुभएको घोषणापत्रमा एक दशकभित्र आर्थिक वृद्धिदर दोहोरो अंकमा पुर्‍याउने, वार्षिक एक सय अर्ब वैदेशिक लगानी भित्राउने, वार्षिक तीन लाखभन्दा बढी रोजगारी सृजना गर्नेलगायत समावेश छन् ।

घोषणापत्र सार्वजनिक गर्दै काँग्रेस सभापति देउवाले नागरिकको भावना समेटेर घोषणापत्र बनाएको र यसलाई कार्यान्वयन गरेरै छाड्ने बताउनुभयो ।

यस्तो छ घोषणापत्र ।

Nepali_Congress1-58ff249a5a7b52.71031369-1

 

photo

NOC1-250x300