२९ चैत, काठमाडौं । म्याद नाघेका औषधि बेचेर उपभोक्ताको ज्यान गए विक्रेतालाई जन्मकैद हुने भएको छ । संसद्को विधायन समिति मातहतको उपसमितिले मौजुदा औषधि ऐन संशोधनको प्रतिवेदन तयार पारी म्याद नाघेका औषधि बेच्नेलाई अधिकतम २५ वर्ष कैदको व्यवस्था गर्न लागेको हो । अहिले १० वर्षसम्मको सजायलाई कैद सजाय मानिएको ।
आजको नागरिक दैनिकका अनुसार, ऐनको दफा २२ (क) को व्यवस्था संशोधन गरी ज्यान मारेसरह कैद व्यवस्थामा थप सजाय प्रस्ताव गरिएको हो । नयाँ मुलुकी ऐन बन्ने क्रममा यससँग बाझिने ४० कानुन संशोधन र २० वटा खारेज गर्ने क्रममा औषधि ऐन संशोधन गर्न लागिएको हो । योसँगै अन्य कानुन पनि संशोधन हुनेछन् ।
३ भदौ,काठमाण्डौ – नेपाल र बेलायतबीच भदौ ६ गते जीटूजी मोडलको श्रम समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ, भदौ ३ गते । गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा झन्डै एक हजार पाँच सयले
काठमाडौँ, ३ भदौ । आज २०७९ साल भदौ ३ गते शुक्रबारको राशिफल । मेष : आम्दानी
By Peoplenepal काठमाडौँ, ३ भदौ । श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीहरूमा आपसी सद्भाव, करूणा र मैत्री
भाद्र २, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषका योगदानकर्ता
पिपुल नेपाल,१ भदौ ,काठमाडौं । नेपाल चिकित्सक संघले आगमी असोज दुई र तीन गते काठमाडौंमा