म्यादी प्रहरीमा हजुरबुवादेखि नातिसम्म

myadi police lat (14)

 

ललितपुर, चैत १९ – वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको लागि सरकारले ७५ हजार म्यादी प्रहरीको भर्ना लिइरहेको छ । ललितपुर प्रहरीले पनि आवेदन दिएकामध्येबाट शनिबारदेखि छनौटको काम सुरु गरेको छ । myadi police lat (11)

ललितपुरमा ९ सय २ जना म्यादी प्रहरीको लागि आवेदन मागिएकोमा १६ सय ४२ जनाले आवदेन दिएका छन् । आवेदन दिनेमध्ये १२ सय ५० जना पुरुष र ३ सय ९३ जना महिला छन् । आवेदन दिएका मध्ये ८ सय जनाको छनौट शनिबार गर्ने र ८ सय जनाको आइतबार छनौट गर्ने त्यसपछि तालिम सुरु हुने महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक इश्वर कार्कीले जानकारी दिनुभयो ।

 

photo

NOC1-250x300