१६ असार, काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिमा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । अध्यक्षमा एमालेका राजनकुमार लिम्बु १ हजार ८ सय १५ मत प्राप्त गरी बिजयी भए ।
उपाध्यक्षमा पनि एमालेकै कौशिला लिम्बु १ हजार ९ सय मत ल्याएर बिजयी भइन् । अध्यक्षमा काँग्रेसका निकटतम प्रतिष्पर्धि काँग्रेसका डम्बर लिम्बुले १ हजार २ सय १९ मत प्राप्त गरे भने उपाध्यक्षमा काँग्रेसकी सुजाता लिम्बुले १ हजार ८४ मत ल्याइन् ।
यस्तै, भोजपुरको रामप्रसाद राई गाउँपािलकामा एमालेका बिजय राई बिजयी भएका छन् । उनले २ हजार ३ सय ५६ मत ल्याए । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका थामबहादुर राई निर्वाण २ हजार ३ सय ४८ मत लयाएर पराजित भए ।
बझाङको थलरा गाउँ पालिका अध्यक्षमा एमालेका भुवनेश्वर उपाध्याय २ हजार ७ सय ७८ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिष्पर्धि काँग्रेसका उमेद्बार राम खातीले २ हजार ८१ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेकै गङ्गुदेवी खडायत बिजयी भएका छन् ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी