२१ चैत, काठमाडौं । लिओनल मेस्सीको अनुपस्थितिमा बार्सिलोनाले ग्रानाडामाथि सहज जित हात पारेको छ र, लिग लिडर रियल मड्रिडमाथि दबाव कायमै राखेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित ग्रानाडालाई ४-१ ले हराएको हो । ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ४४ औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो ।
५० औं मिनेटमा घरेलु टोलीले बराबरी गोल फर्कायो । तर, ६४ औं मिनेटमा अलासरले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ८२ औं मिनेटमा अग्बोले रातो कार्ड पाएपछि ग्रानाडा १० खेलाडीमा सिमित भयो ।
लगतै राकिटिकले गोल गरे । अतिरिक्त समयमा नेयमारले गोल गरेपछि बार्सिलोना ४-१ ले विजयी भएको छ ।
जितपछि बार्सिलोनाको २९ खेलबाट ६६ अंक भएको छ । लिग लिडर रियल मड्रिडको ६८ अंक छ र उसले एक खेल कम खेलेको छ ।
१७ माघ, काठमाडौं । नेपाली क्रिकेट संघ क्यानले टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको
१५ पुस,काठमाडौं । सर्वकालिन महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।
२४ मंसिर,काठमाडौं । कतारमा जारी बिश्वकप फुटबलको अल थुमस रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा पोर्चुगललाई १-०
२३ मंसिर,काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा ब्राजिल र क्रोसियाविचको पहिलो क्वाटर फाइनल खेलमा क्रोसियासंग
३१ भदौ,काठमाडौं। महिला साफ च्याम्पियनसिपमा भारतमाथि नेपालले ऐतिहासिक विजय हांसिल गरेको छ। घरेलु मैदान दशरथ
असार १०, काठमाडौं: एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका