मेसीलाई सातौं पटक बालोन डी ओर अवार्ड

मंसिर १४, काठमाडौं: लियोनल मेसीले कीर्तिमानी सातौं पटक बालोन डी ओर अवार्ड जितेका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड मेसीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन् ।

फ्रेन्च फुटबलले सोमबार राति एक विशेष समारोहबीच अर्जेन्टिनाका मेसीलाई बालोन डी ओर अवार्ड प्रदान गरेको हो । 
मेसीले कीर्तिमानी सातौं पटक बालोन डीओर अवार्ड जितेका हुन् ।

म्यानचेस्टर युनाइटेडका रोनाल्डो छैटौं स्थानमा रहे । फ्रेन्च फुटबलले खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरुको भोटको आधारमा विजेता घोषणा गरेको हो ।

मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए । महिलातर्फको बालोन डीओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको भारतमाथी ऐतिहासिक विजय

३१ भदौ,काठमाडौं। महिला साफ च्याम्पियनसिपमा भारतमाथि नेपालले ऐतिहासिक विजय हांसिल गरेको छ। घरेलु मैदान दशरथ

वर्षाको कारण नेपाल र युएईबीचको खेल रोकियो

असार १०, काठमाडौं: एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका

अफगानिस्तानविरुद्ध खेल्दै नेपाल

काठमाडौं । एएफसी फुटसल एसियन कप सेन्ट्रल तथा साउथ जोनको छनोट प्रतियोगितामा नेपालले आज समूहको

क्रिकेटरमाथिको कारबाही रोक्न खेलकुद मन्त्री सक्रिय

काठमाडौँ, ३ पौष  । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले क्रिकेट खेलाडीलाई गरीएको

सर्वाेच्चकाे अन्तरिम आदेश : राखेप सदस्यसचिवबाट सिलवाललाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्नु

शुक्रबार, पौष ०२, काठमाडौं / सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाललाई

ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीपलाई कप्तानकाे जिम्मेवारी

काठमाडौँ, २०७८ पुष १ गते । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान