‘मेला’ को नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मेला’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘यो मुटुमा अब तिम्रो…’ बोलको गीत बिहीबार युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आमेश भण्डारी र अशिष्मा नकर्मी फिचर भएका छन् ।

गीतमा पुरुषोत्तम सुवेदी र स्वेच्छा ठकुरीको आवाजमा रहेको गीतमा अर्जुन पोख्रेलको शब्द तथा संगीत छ । वसन्त निरौला निर्देशित चलचित्रमा आमेश र अशिष्मासँगै सलोन बस्नेत पनि छन् ।

 

photo

NOC1-250x300