जेठ २७, राजविराज – राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले निर्वाचनमा भाग लिएर मृत्यु पत्रमा हस्ताक्षर नगर्ने बताएका छन् ।
राजविराजमा आयोजित कार्यक्रममा महतोले संविधान कार्यान्वयनका लागि भइरहेको निर्वाचनमा भाग लिएर मधेसी जनाताले मृत्युपत्रमा हस्ताक्षर नगर्ने दाबी गरे ।
निर्वाच