मुस्ताङको स्याउको मुल्य बढ्यो, किन ?

बागलुङ, ११ असोज । मुस्ताङको स्याउ बागलुङमा महँगोमा बिक्री भइरहेको  छ ।

यातायातका साधन नचल्दा खच्चरमा बोकाएर ढुवानी गर्नुपरेकाले स्याउको भाउ बढेको हो ।

व्यवसायीले मुस्ताङ स्याउ बागलुङमा प्रतिकेजी १ सय ८० रुपैयाँसम्म बिक्री गरेका छन् ।

मुस्ताङका किसानले प्रतिकेजी ६० देखि ७० रुपैयाँमा बिक्री गरे पनि ढुवानीको समस्याले मूल्य बढेको हो । कान्तिपुरमा खबर छ ।

 

photo

NOC1-250x300