मिस नेपाल २०१७को उपाधि निकिता चन्दकलाई (भिडियो)

मिस नेपाल २०१७ को उपाधि किनिता चन्दकले जितेकी छन्।

 शुक्रबार राजधानीमा भएको ग्रान्ड फिनालेमा १८ जना सुन्दरीलाई पछि पार्दै चन्दकले उपाधि जितेकी हुन्। ग्रान्ड फिनालेमा देशका विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने १९ जना सुन्दरीले मिस नेपालको उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भिभोद्वारा नेपालमा आफ्नो पाचौं वार्षिकोत्सव मनाउन सबैभन्दा ठूलो सेल्स कार्निभल आयोजना

१६ मंसिर,काठमाडौं । भिभो, एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्डले आज नेपालमा आफ्नो ५ वर्ष पूरा

प्रचण्डले विचार र सिद्धान्त छोड्दा सिद्धियो माओवादी !

नेपालमा २०५२ फागुन १ गतेबाट जनयुद्द शुरु भयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

अभिनय क्षेत्रबाट बिदा लिने तयारीमा बलिउड सुपरस्टार आमिर खान ।

२९ कार्तिक,काठमाडौं । बलिउड सुपरस्टार आमिर खान अभिनय क्षेत्रबाट बिदा हुने निर्णयमा पुगेका छन ।

२९४ रुपैयाँमा २० जीबी डाटा : नेपाल टेलिकमको चुनावी अफर

२७ कात्तिक, काठमाडौं । नेपाल टेलिकमले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा

निर्वाचन आयोग आचारसंहिता भनेको भन्यै गर्ने तर कसैले नटेर्ने !

मुलुकमा यतिखेर चुनावी माहौल तातेको छ । सम्पुर्ण राजनीतिक दलका नेताहरुलाई चुनावी प्रचारप्रसारमा भ्याइनभ्याइ छ

प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ दोलखा जिल्लाको निर्वाचन क्षेत्रअनुसार विवरण

२० कार्तिक,दोलखा । निर्वाचन आयोगले दोलाखाको  प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन क्षेत्रअनुसारको विवरण