मिस नेपाल २०१७ को उपाधि किनिता चन्दकले जितेकी छन्।
शुक्रबार राजधानीमा भएको ग्रान्ड फिनालेमा १८ जना सुन्दरीलाई पछि पार्दै चन्दकले उपाधि जितेकी हुन्। ग्रान्ड फिनालेमा देशका विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने १९ जना सुन्दरीले मिस नेपालको उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।