महँगो मेसिन किन्दै वीर, अनियमितताको आंशका

bir-hospital_ha66HFSc76

असार २०, काठमाडौं – देशको सबैभन्दा पुरानो सरकारी अस्पताल वीरले करिब ४२ करोड रुपैयाँमा रेडियोथेरापी मेसिन किन्ने योजना बनाएको छ । 

विज्ञका अनुसार क्यान्सर उपचारमा प्रयोग हुने यस्ता मेसिन यति नै मुल्यमा तीनवटा खििरद गर्न सकिन्छ ।

ती बर्षअघि पनि वीर अस्पतालले ६ करोड रुपैयाँ पर्ने रेडियोथेरापी मेसिन ११ करोड ८० लाख रुपैयाँमा किन्न कोसिस गेको थियो ।, यो खबर आजको नागरिक दैनिकमा छ । 

 

photo

NOC1-250x300