काठमाडौं, 24, माघ । मलेशियाको जोमहरामा केही दिन अघि सम्पन्न एक सांस्कृतिक कार्यक्रममा ‘अश्लिल नृत्य’ प्रदर्शन गरेर विवादीत बनेकी नायीका रिया श्रेष्ठले उक्त घटनाबारे स्पष्टिकरण दिएकी छिन् ।
फेसबुक लाइभमा जवाफ दिने क्रममा उनले उक्त घटनाबारे स्पष्टिकरण दिएकी हुन् ।
‘मैले गलत गरेको होइन । ड्रेसअपको कारणले मान्छेहरुले त्यस्तो सोचे,’ उनले भनेकी छिन्,‘मैले बाहिर हिँड्दा पनि आउट अप ड्रेस नै हो । त्यो कार्यक्रम निकै सक्सेस भयो । ५ सय जनाले फोटो खिचाउनु भयो ।’
उनले उक्त सांस्कृतिक कार्यक्रममा भित्री वस्त्र नदेखाएको समेत दाबी गरेकी छिन् ।
‘भत्री वस्त्र बारे मैले बोलिहालेँ । भित्री वस्त्र भनेको पेन्टी र ब्रालाई भनिन्छ । मैले त्यो देखाएको होइन । मैले हाप पाइन्ट र माथि ब्लाउजर लगाएको हुँ । त्यो मैले देखाएको होइन,’ उनले भनेकी छिन्,‘तर, मान्छेको सेन्स भित्री वस्त्र देखायो भन्ने छ त्यो उहाँहरुको एक दमै रङ थिङ्क हो । एक पटक फेरी पनि हेर्नुहोला । म नेपाली हुँ मलाई थाहा छ । नेपालीले कति इज्जत राख्नु पर्छ मलाई थाहा छ ।’
प्रत्यक्ष भिडियोमा एक युवाले ‘आज त पुरै खोल्नु पर्छ नी’ भन्दै प्रश्न गरेका थिए । जवाफमा उनले जवाफ दिएकी छिन् ‘खोल्नु पर्ने ठाउँमा खोलौँला कुन चाहीँ ठूलो कुरा भयो र ?’
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन
२९ पुस,पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिंदै छन ।
२९ पुस, बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन्
२७ पुस,काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले
२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ
७ पुस,काठमाडौं । सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा संचालनमा ल्याइएको ललितपुर एकान्तकुना खरिबोट स्थित मंजीना हेयर