मलाई मुम्बइले सब थोक दियोः शाहरुख

sharukh-1-768x486

बलिउड फिल्ममा २५ वर्ष विताएका शाहरुख खानले आफुलाई मुम्बइले सब थोक दिएको बताएका छन् । ‘मलाई मुम्बइले सबथोक दिएको छ ।’ शाहरुखले भने ।

२५ वर्षमा आफुले पनि समाजका लागि केही राम्रो काम गरेको उनको भनाई थियो । ५१ वर्षीय यी अभिनेताले आफ्नै कम्पनि रेड चिलीज इन्टरटेनमेन्टको नयाँ इकाइको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

यी अभिनेता सन १९९२ मा बनेको ‘दिवाना’ रिलिजपछि चर्चामा आएका थिए । अहिले उनी इम्तियाज अलिको एक फिल्ममा अभिनय गरिरहेका छन् । फिल्मको नाम अहिलेसम्म फाइनल भएको छैन ।

 

photo

NOC1-250x300