मनिषा कोइरालको यस्तो हुलिया !

९० को दशकमा अभिनेत्री मनिषा कोइरालाको खुब चम्किएकी थिइन्, बलिउडमा । सौदागर, लभ स्टोरी-१९४२, मन जस्ता एक से एक फिल्मका यी अभिनेत्रीको लामो बिश्रामपछि पुनः बलिउड फर्किएकी छिन् ।

उनी चाडै संजय दत्तको बायोपिक, जो राजकुमार हिरानीले निर्देशन गर्दैछन्, त्यसमा देखिदैछिन् । त्यसअघि उनको अर्को फिल्म ‘डियर माया’मा अभिनय गरेकी छिन् ।

यस फिल्ममा मनिषाको हुलिया यस्तो छ कि, यी कुनैबेलाका चल्तापूर्जा नायिका भनेर पत्याउन गाह्रो पर्छ । उनी एक पाको, निरिह महिलाको हुलियामा देखिएकी छिन् । उनको अनुहारमा चिन्ताको रेखाहरु कोरिएका छन् । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अभिनय क्षेत्रबाट बिदा लिने तयारीमा बलिउड सुपरस्टार आमिर खान ।

२९ कार्तिक,काठमाडौं । बलिउड सुपरस्टार आमिर खान अभिनय क्षेत्रबाट बिदा हुने निर्णयमा पुगेका छन ।

पुर्ब प्रधानन्यायाधीश चोलेन्द्रको बयान लिइदै

काठमाडौँ, १५ भदौ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बुधबार बयान लिने भएको

मन्त्री छाेड्नु परे पार्टी छोड्ने धम्की आएपछी माधब नेपाल तनावमा

काठमाडौँ, २३ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा

निर्वाचन आयोगको भिडियोमा टिकटक बनाउनोस्, ५० हजार जित्नोस् !

वैशाख १८, काठमाडौं: निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना

६९ अर्ब ‘कालोधन’ ओसार पोसारमा बागमतीका मुख्यमन्त्री

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे शंकाष्पद कालोधन ओसार पोसारमा समलग्न भएको खुलेको छ

पीर एउटा प्रतिकात्मक कथा हो, सवैको अपेक्षा एउटा कथामा अटेन : प्रकाश सपुत

प्रकाश सपुतको ‘पिर’ गीतले यतिबेला नेपाली कलाकारिता क्षेत्रमा मात्र नभई नेपाली राजनीतिमा पनि बहस र