नवलपरासी – मेची–महाकाली अभियानको सिलसिलमा नवलपरासी पुगेका एमाले वरिष्ठ नेता झलनाथ खनालले आफ्नो दलको लोकप्रियताबाट आत्तिएकाहरु नेतृत्वको सामुहिक हत्या गर्ने षड्यन्त्रमा रहेको बताए ।
नारायणी किनारमा भएको सभामा आफु बसीरहदा मदन भण्डारीको हत्या गरेको सम्झेको बताए । षड्यन्त्रकारीहरुले मदन भण्डारीको लोकप्रियताबाट डराएकाले हत्या गरेको बताए । भण्डारीको दुर्घटना होइन हत्या भएर मृत्यु भएको बताए । उनले भने‘भण्डारीका हत्याराहरु प्रतिक्रियावादीहरु हुन । जसले एमालेको लोकप्रियाता सहन सकेनन।’
खनालले सप्तरीमा प्रहरीले आत्म सुरक्षा गर्न खोज्दा पाँच जनाको मृत्यु भएको र यसको जिम्मेवारी मधेशी मोर्चाले लिनु पर्ने बताए । सप्तरी घटनाको जानकारी आफुह्रुलाई पहिला नै भएको बताए । सप्तरीको घटना पहिला नै थाह थियो । त्यहि भएर प्रहरी र अन्य निकायलाई जानकारी गराएका थियौ ।
उक्त सभामा माधव कुमार नेपालले देशको विकास एमालेले गर्ने बताए । एमालेका युवाहरु संयमित भएकाले सप्तरीमा धेरै क्षति नभएको बताए । यसबाट प्रष्ट हुन्छ एमाले शान्तिप्रिय पार्टी हो भनेर ।
बामदेव गौतमले यो देशलाई एमालेले एशियाको धनी देश बनाउने बताए ।रातोपाटी बाट
२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव
१९ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आज बसेको केन्द्रीय
१९ माघ, विराटनगर । पूर्वप्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सीएनआई कोसी एक्स्पो
१९ माघ,भक्तपुर । भक्तपुर लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर बालिका र युवती बलात्कार गरेको आरोपमा
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
१८ माघ, काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जति धेरै जनतामा सूचनाका हकको