मतपत्र च्यात्न खोजेपछि ……

३ असोज, काठमाडौं : बाराको गढीमाई गाउँपालिकाको मतगणना रोकिएको छ । नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्न खोजेपछि मतगणना रोकिएको हो ।

images

गणनामा बस्ने आफ्ना प्रतिनिधि बाहिर गएको बेला मतपत्र झरेको भनेर उनीहरुले विवाद निकालेका हुन् ।

अहिले मतगणना सूचारु गर्ने प्रयासमा राजनीतक दल र जिल्ला निर्वाचन कार्यालयका पदाधिकारी जुटेका छन् ।

 

photo

NOC1-250x300