मतपत्र च्यात्नेलाई पाँच बर्ष जेल Posted on June 23, 2017 by Purna Nanda Joshi इलाम – राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मतपत्र च्यात्नेलाई कारावास सजाय हुनुपर्ने बताएका छन् । उनले मतगणनामा हुने धाँधदीलाई रोक्न मतपत्र च्यात्नेलाई कम्तीमा पाँच बर्षको कारावास सजाय हुनुपर्ने धारणा राखे । आजको कान्तिपुरमा यो खबर छ । Related