मतपत्र च्यात्नेलाई पाँच बर्ष जेल

इलाम – राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मतपत्र च्यात्नेलाई कारावास सजाय हुनुपर्ने बताएका छन् ।

उनले मतगणनामा हुने धाँधदीलाई रोक्न मतपत्र च्यात्नेलाई कम्तीमा पाँच बर्षको कारावास सजाय हुनुपर्ने धारणा राखे ।

आजको कान्तिपुरमा यो खबर छ ।

 

photo

NOC1-250x300