people Nepal » मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक, हेर्नुस् तपाईको नाम छ कि छैन ? मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक, हेर्नुस् तपाईको नाम छ कि छैन ? – people Nepal

मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक, हेर्नुस् तपाईको नाम छ कि छैन ?

 
 

 

४ बैशाख, काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका मतदाताको नामावली सार्वजनिक गरेको छ ।

आयोगका अनुसार १ करोड ४० लाख ५४ हजार ४५२ मतदाता छन् । जसमा पुरुष ७० हजार ६९ हजार ७१४, महिला ६९ हजार ८४ हजार ६२५ छन् भने तेस्रो लिङ्गी मतदाताको संख्या १४३ छन् ।

०७३ साल फागुन ९ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीका लागि नाम दर्ता गराएकाहरु यसमा समावेश छन् ।