काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहको अवस्थालाई ख्याल नगरी अनावश्यक चुनाव चिन्हले भरिएको मतपत्र पाठाउँदा मतगणनामा जटिलता आएको निर्वाचन प्रक्रियामा संलग्न अधिकारी बताउँछन् ।
सुर्खेतको विरेन्द्रनगर नगरपालिकामा मेयरका ११ उम्मेदवार छन् । आजको नागरिकमा यो खबर छ ।
तर आयोगले पठाएको मतपत्रमा मेयर पदमा मात्र २८ चुनावचिन्ह छन्।