people Nepal » मतगणनामा निर्वाचन आयोगको भद्रगोल मतगणनामा निर्वाचन आयोगको भद्रगोल – people Nepal

मतगणनामा निर्वाचन आयोगको भद्रगोल

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहको अवस्थालाई ख्याल नगरी अनावश्यक चुनाव चिन्हले भरिएको मतपत्र पाठाउँदा मतगणनामा जटिलता आएको निर्वाचन प्रक्रियामा संलग्न अधिकारी बताउँछन् ।

सुर्खेतको विरेन्द्रनगर नगरपालिकामा मेयरका ११ उम्मेदवार छन् । आजको नागरिकमा यो खबर छ ।

तर आयोगले पठाएको मतपत्रमा मेयर पदमा मात्र २८ चुनावचिन्ह छन्।