१९ पुस,काठमाडौं । मंगलबार नेप्से सूचक १.९२ अंकले उकालो लागेको छ । यससँगै सूचक २०६६.०१ विन्दुमा आएको छ।
१७ कम्पनीको कुल २ हजार ७५९ कित्ता शेयर खरिदबिक्री भएको र १९ लाख ६८ हजार ३९५ रुपैयाँको शेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १३ कम्पनीमा उकलो लागेको छ भने ३ को मूल्य घटेको र एक कम्पनी स्थिर रहेको छ ।
यता १३ उपसूचकहरू मध्ये ६ कम्पनीमा वृद्धि भएको छ । २ कम्पनीमा ओरालो लागेको र बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी