भ्रष्टाचारी इन्जिनियर माथी विप्लवका कार्यकर्ताले गरे कावाही !

cover-biploveचितवन, १ असोज । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले कार्यकर्ताले चितवनको रत्ननगर नगरपालिकाका एक इन्जिनियरमाथि कालोमोसो दलेका छन् ।

जनकारबाही थालेको नेकपाका कार्यकर्ताले इन्जिनियर प्रकाशचन्द्र ढुङ्गानामाथि कालोमोसो सहित जुत्ताको माला लगाइदिएका हुन् ।

आइतबार विहानै उनीमाथि कालोमोसो सहित मोबिल खन्याइइएको हो । उनीमाथि परियोजना र संस्थागत बजेटमा भ्रष्टाचार गरेको आरोप लगाइइको छ । उनीहरुले कालोमोसो दलेपछि पर्चा सार्वजनिक गरेका छन् ।

साभार : दीयाेपाेषट

 

photo

NOC1-250x300