भोली आधा घण्टा त्रिभुवन विमानस्थल पूर्ण रुपमा बन्द

tribhuvan-international-airport

८ असार, काठमाडौं । नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल भोली आधा घण्टाका लागिबन्द हुने भएको छ । भोली दिउँसो साढे ४ बजेदेखि ५ बजेसम्म त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल पूर्ण रुपमा बन्द हुन लागेको हो ।

जसका कारण भोली त्यो अवधिमा सबै विमान उडान र अवतरण पूर्ण रुपमा बन्द हुनेछ ।

हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाको नियम अनुसार अन्तराष्ट्रिय मान्यताप्राप्त विमानस्थहरुले पूर्ण रुपले आकस्मिक अभ्यास गर्नुपर्ने भएकोले आधा घण्टाका लागि विमानस्थल बन्द गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ ।

उडान र अवतरण गर्ने क्रममा कारणवस कुनै जहाजको दूर्घटना भयो भने त्यसलाई कसरी उद्धार गर्ने भनेर अभ्यास गर्नका लागि यस्तो गर्न लागिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ