भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा Posted on May 24, 2017 by Purna Nanda Joshi १० जेठ, काठमाडौं । सरकारले भोलि विहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदाबारे जानकारी दिएको हो । Related