भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

Home-ministry

१० जेठ, काठमाडौं । सरकारले भोलि  विहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।

 

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदाबारे जानकारी दिएको हो ।

 

photo

NOC1-250x300