भोट खसाल्ने जेठी महिला

स्याङ्जा – जिल्लाको कालिगण्डी गाउँपालिका ३ आलमदेवीको १ सय १५ बर्षीय दमन्ती थापाले आईतबार मतदान गरिन् ।
उनले अमरदीप आधारभुत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन्, यो खबर आजको नागरिक दैनिकमाा छ ।
उनको फोटोसहितको मतदाता नम्बर ५१६६२८२ हो । जेष्ठ नागरिक भएको भोट खसाल्न उनर्लालाम भने बस्नुपरेन । स्थानीय तहको निर्वाचनमा भोट खसाल्ने सम्भवतः उनी नेपालकै जेठी महिला हुन् ।

 

photo

NOC1-250x300