एमालेले लिएको र उठाएको राष्ट्रहित सम्बन्धि कुनै पनि कदमलाई कांग्रेस ,माओबादी लगायत दलहरुले गलत साबित गर्न सकेनन ।
चाहे त्यो संबिधान संसोधनको बिषय होस् चाहे त्यो प्रधानन्यायाधीशको बिरुद्ध ल्याएको महाभियोग प्रस्ताब होस् ,सबैमा जित एमालले उठाएको एजेन्डाको नै भएको छ ।
अब कसरी एमालेले उठाएको एजेन्डा राष्टको हितमा छैन ? एस टिभी च्याटमा एमाले नेता भिम रावलले केहि गम्भीर प्रश्नहरु उठाउदै सनसनीखेज खुलासा गरेका छन् ।