काठमाडौं – पेट्रोलियम पदार्थमा पूर्ण रुपमा भारतसँग निर्भर रहेको नेपालको इन्धन आयातको सुनिश्चिततासहित इन्धन खरिद सम्झौता नवीकरण गर्ने भएको छ ।
भारतको नाकाबन्दीपछि पेट्रोलियम पदार्थ आयातको बजार विविधीकरण गर्ने निर्णय गरेको सरकारले अन्य मुलुकबाट पेट्रोलियम पदार्थ ल्याउने सम्भावना नभएपछि पूर्व सम्झौतामामा सामान्य थपघट गर्दै पाँच बर्षको लागि सम्झौता नवीकरण गर्न लागेको हो ।
सम्झौता नवीकरणमा ग्यास तेस्रो मुलुकबाट आयात गर्न सकिने व्यवस्था गरेपनि पेट्रोलियम पदार्थ नेपालको मागको आधारमा इन्डियन आयल कर्पोरेसनले दिन नसकेमात्र तेस्रो मुलुकबाट ल्याउन सकिने व्यवस्था थप गरिएको नेपाल आयाल निगमले जनाएको छ ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१६ माघ,काठमाडौं । वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री