भक्तपुरमा महेश बस्नेतको १४ हजार मतको अग्रता

  २०७४ मङ्सिर २३ शनिबार  साँभ ६ :३० बजेकाे अपडेटेड

काठमाडौँ । भक्तपुरमा महेश बस्नेतले १४ हजार मतको अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार बस्नेतले २७ हजार ९१६ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी कांग्रेसका दमननाथ ढुंगानाले १४ हजार ८१८ मत प्राप्त गरेका छन् ।

 

photo

NOC1-250x300