फागुन १९ लन्डन – स्कटल्यान्ड र वेल्समा सावारी चालका लागि १मार्च २०१७ देखि नयाँ कडा नियक लागु भएको छ । नयाँ नियमले गाडी हाँकेको बेला फोनमा कुरा गरिरहेको भेटिए लाइसेन्स नै रद्द हुन सक्नेछ ।
ड्राइभिङ टेस्ट पास गरेको दुई बर्षभन्दा कम समय भएकालाई मोबाइल फोन प्रयोग गरिरहेको अवस्थामा समातिए लाइसेन्स रद्द हुनेछ । अन्य चालकलाई दुई सय पाउन्ड जरिवाना र दोब्बर ६ पोइन्ट आउने बीबीसीले जनाएको छ ।
नयाँ चालकले ६ वा बढी पोइन्ट पाए उसले पुन प्रयोगात्मक र सैद्धान्तिक जाँच दुवै दिनुपर्ने छ । तीन बर्षमा १२ पोइन्ट पाए ड्राइभरलाई मोटर हाँक्न प्रतिबन्ध समेत लगाइने नयाँ नियममा छ ।
ट्राफिक बत्तीमा रोकिएको बेला सामाजिक सञ्जाल वा टेक्स्ट म्यासेज हेर्न पनि नमिल्ने नियममा छ । ब्लुटुथ जोडेर फोनबाट गीतसंगित बजाउन सकिने भएपनि फोन ह्यान्डस फ्रीमा हुनुपर्ने छ ।
२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव
१९ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आज बसेको केन्द्रीय
१९ माघ, विराटनगर । पूर्वप्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सीएनआई कोसी एक्स्पो
१९ माघ,भक्तपुर । भक्तपुर लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर बालिका र युवती बलात्कार गरेको आरोपमा
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
१८ माघ, काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जति धेरै जनतामा सूचनाका हकको