बेडरूममा कागती राख्नुको फाइदा

कागतीले खानेकुरालाई स्वादिष्ट बनाउने मात्र होइन, यसको स्वच्छ सुगन्धले स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । कागतीमा धेरैथरी एन्टीसेप्टिक र एन्टीब्याक्टेरियल सामग्रीहरू उपलब्ध छन् ।

lemon_625x350_61446604936

आफ्नो ओच्छ्यानको छेउमा कागतीका टुक्रा राख्दा तपाईंलाई शारीरिक र मानसिक फाइदा हुन्छन् । रातभरि कोठामा कागती राख्दा रुघा र श्वासप्रश्वासको समस्या पनि निको हुन्छ ।

कागतीको टुक्रा अत्यन्त सकारात्मक र पुनर्ताजगी दिने खालको हुन्छ र यसले मानिसको जीवनमा परिवर्तन ल्याइदिन्छ । तनाव र डिप्रेसन छ भने यसले स्ट्रेसको स्तर घटाउँछ र जीवन सहज बनाउँछ ।

विशेषगरी कुइनो र घुँडो जस्ता खस्रा भागमा कागती दल्दा गजब हुन्छ । कागतीले नङ सेतो बनाउने, सास स्वच्छ राख्ने र गोडा मुलायम बनाउने काम गर्छ । कागतीले बाथ, अपच र गठियाको समस्या पनि समाधान गर्छ ।

 

photo

NOC1-250x300