June 6, 2017

बिहानी उठ्नासाथ खालीपेटमा मनतातो पानीमा अनिकति नुन राखेर पिउदा नसोचेका यती धेरै फाईदा !

panii-1-150x150खानामा रिफाइन नुनको बढी प्रयोग गर्दा शरिरमा धेरै हानी हुन्छ । यदि रिफाइन नगरिएको नुन प्रत्येक दिन बिहान तातो पानीमा हल्का राखेर पिउदा शरिरलाई फाइदा हुन्छ । तर नुन धेरै राख्नु हुँदैन । धेरै नुन खाँदा उच्च रक्तचापको खतरा हुन्छ । यदी तपाईलाई कुनै रोग लागेको छ भने चिकित्सकको सल्लाहमा मात्र नुन पानी पिउनुहोला । नुन पानीको स्वास्थ्यमा हुने फाइदा यस प्रकार छन् :

मजबुत हडडीः यसमा क्यालिसयम पाइने हुनाले हड्डी बलियो हुन्छ ।

व्याक्टेरियाबाट बचाउछः यसमा एन्टि व्याक्टेरियल तत्व हुन्छ । शरिरमा भएका खतरनाक व्याक्टेरियाको नाश हुन्छ ।

स्वस्थ छालाः यसमा सल्फर वा क्रोमियल हुन्छ जसले छाला सफा र नरम बनाउछ ।

मोटोपन न्यून गर्छः यसले शरिरको कोषहरुमा आवश्यक पोषण तत्व प¥ुयाउछ र मोटोपन घटाउछ ।

पाचन पक्रियामा सुधारः नुनपानीले शरिरको सेलीवरी ग्लान्डलाई सक्रीय गर्छ । यो ग्लान्डले पाचनमा सुधार ल्याउछ

थाइराइडः यसले थाइराड हर्मनलाई नियन्त्रण गर्छ । थाइराईडाको समस्या न्यून हुन्छ ।

निद्राको समस्या समाधानः यसले शरिरको कार्टिसोल र एड्रोनलाईन जस्तो खतरनाक स्ट्रेस हर्मनलाई घटाउछ जसका कारण राम्रो निन्द्रा लाग्छ।

एसिडिटीः यसले पेटमा ग्यास जम्मा हुनबाट रोक्छ । नियमित पिउदा एसिडिटिको समस्या घट्छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

योगा गर्नै पर्ने १६ कारणहरु

  -प्रकाश आचार्य, योग विषेशज्ञ मानिसले निश्चय नै आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ । तर,

नियमित योगाभ्यासका फाइदाहरु र योगाभ्यास गर्दा ध्यान दिनुपर्ने कुराहरु

२९ असोज,काठमाडौं । सभ्यताको प्रारम्भदेखि नै योग प्रचलनमा रहेको देखिन्छ ।शिवलाई योगका आदि गुरु मान्ने

योगको अभ्यास गर्दा ध्यान दिनुपर्ने केही महत्त्वपूर्ण नियमहरु

योग पुर्वीय दर्शनको महत्वपूर्ण पाटो हो । हामी ऋषिमुनिका सन्तान हौं त्यसकारण योग हाम्रो दैनिकी

श्रमिकहरु द्धारा नागरिक कम्युनिटी हस्पिटलको प्रशासन कक्षमा तालाबन्दी

२१ भदौ,भक्तपुर । भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा कार्यरत श्रमिकहरुले ब्यवस्थापनले गैरकानुनी रुपमा

पाटी भन्ज्याङमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

१८भदौ,भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं.-८को आयोजना र हेल्दी हार्ट क्लिनिकको सहयोगमा पाटिभन्ज्याङमा एकदिवसीय निशुल्क