एजेन्सी । आगामी रोमान्टिक चलचित्र ‘लव के फंडे’बाट बलिउडमा प्रवेश गरेकी मोडल रितिका गुलाटीले आफुलाई बिकनीमै सहज महशुस हुने बताएकी छिन् ।
उनि भन्छिन् कलाई बिकनीमा झन्झट र शर्म लाग्दैन, किनकी मेरो फिगर राम्रो छ ।
आफु अभिनेत्री भएकाले चलचित्रका गतिबिधि व्याक्तिगत नहुने उनको भनाई छ । उनी भन्छिन्, मेरो असली जिनदगी कस्तो छ सबैलाई थाहा छ । पर्दामा मेरा गतिबिधि कथाको मागअनुसार निर्धारण हुन्छ । रितिकाले पहिलो चलचित्रबाटै ग्यामरस छवीले चर्चित छिन् ।