च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनी ९पिएसजी० लाई ६–१ ले हराएको बार्सिलोना त्यसको तीन दिनपछि घरेलु क्लब डेपोर्टिभो लो करुनासँग २–१ गोलले पराजित भएको छ।
डेपोर्टिभोको घरेलु मैदानमा भएको खेलमा लिगको शीर्षस्थानमा रहेको बार्सिलोनालाई दुई गोलले पराजित गर्न जोसेलुले ४० र बेर्गान्टिनोस र्गािर्सयाले ७४ मिनेटमा गोल गरे।
बार्सिलोनाका लागि एक मात्र गोल लुइस सुआरेजले दोस्रो हाफको ४६ मिनेटमा गरे। सुआरेजको स्पेनिस ला लिगामा यो २१ औं गोल थियो।
यो नतिजापछि बार्सिलोनाको स्पेनिस लिगको शीर्षस्थानमा रहने सम्भावना कमजोर बनेको छ। बार्सिलोनाभन्दा दुई खेल कम खेलेको रियल म्याड्रिड २५ खेलमा ५९ अंकका साथ दोस्रो स्थानमा छ। बार्सिलोनाको २७ खेलमा ६० अंक छ।
यस खेलमा चोटका कारण नेइमार अनुपस्थित थिए। लिओनल मेसीले पनि खासै कमाल देखाउन सकेनन्। एजेन्सी
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन
२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ
१५ पुस,काठमाडौं । सर्वकालिन महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।
७ पुस,काठमाडौं । सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा संचालनमा ल्याइएको ललितपुर एकान्तकुना खरिबोट स्थित मंजीना हेयर
२७ मंसिर,काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र
२५ मंसिर,काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले