बाबुछोराको नै उम्मेदवारी

बैशाख २१, पोखरा – पुतलीबजार नगरपालिकामा बाबु छोरा उम्मेदवार भएका छन् । आजको नागरिकमा खबर छ ।

वडा नम्बर ५ का अध्यक्षमा बाबु मदन कार्की र पुतलीबजार नगरपालिका उपमेयरमा छोरा हिक्मत कार्कीले उम्मदेवारी दर्ता गराएका हुन् ।

दुवैजना राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हुन् ।

तीन दशकदेखि मदन कार्की राप्रपाको राजनीतिमा सक्रिय छन् भने छोरा हिक्मत गत बर्षदेखि क्रियाशिल छन् ।

 

photo

NOC1-250x300