बाग्मतीका सार्वजनिक यातायातमा २३ प्रतिशत भाडा वृद्धि

काठमाडौं, असोज २१ गते । बाग्मती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा २३ प्रतिशत भाडा बढाएको छ । प्रदेश सरकाले आगामि कात्तिक १ गतेदेखि लागू हुने गरी २३ प्रतिशत भाडा बढाएको हो । यता यातायात व्यवस्था सेवा कार्यालय बाग्मती प्रदेशका सूचना अधिकारीले पनि भाडा दर वृद्धि भएको जानकारी दिनुभयो ।

 

photo

NOC1-250x300