बाग्मतीका यातायात कार्यालय खुले

जेठ ८, काठमाडौं – स्थानीय निकाय निर्वाचनको बेला बनद भएका बाग्मती अञ्चलका सबै यातायत कार्यलय आईतबारबाट खुलेका छन् ।

लगातार १२ दिनको बन्दपछि पहिलो दिन कार्यालयमा सेवाग्राहीको भिड लागेको थियो ।

यसअघि मतदान केन्द्रमाा कार्यालयका कर्मचारी तथा ट्राफिक प्रहरी खटिएकाले सेवा अवरुद्ध भएको थियो, आजको नागरिक दैनिकमा यो खबर छ ।

 

photo

NOC1-250x300