बस दुर्घटनामा चालकको मृत्यु

सिरहा, २९Acc-120x120 फागुन। सिरहाको मिर्चैया नगरपलिका-२ मल्हनिया खोरीमा शनिबार ना ७ ख २१२१ नम्बरको बस अनियन्त्रित दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। विहान ५ बजेतिर काठमाण्डौबाट विराटनगर आउदै गरेको उक्त बस अनियन्त्रित भइ सडकबाट अन्दाजी १ सय मिटर तल खस्दा चालक मोरङ विराटनगर-११ बस्ने ५० बर्षिय राजन श्रेष्ठ हामफाल्ने क्रममा चक्काले किचेर घटनास्थलमै मृत्यु भएको हो। बसमा सवार अन्य यात्रु भने सकुशल रहेको इलाका प्रहरी कार्यालय मिर्चौयाले जनाएको छ

 

photo

NOC1-250x300