बढ्यो अतिक्रमण : दशगजा ओगटेर मदिरा पसल

नेपाल भारत दशगजा क्षेत्रमा अतिक्रमण बढेको छ । 

मदिरा पसल खुलेको छन् । अति संवेदनशिल मानिने दशजालाई चौतारा र आँगनका रुपमा प्रयोग गरिएको छ । 

आन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा अतिक्रमण गर्न पाईदैन । सीमावर्ती क्षेत्रका बासिन्दाले त्यसको बेवास्ता गरेका छन् । 42f4667c3d116ad5890f1fc9eb5b126c

दुवै देशको स्थानीय प्रशासनले नियन्त्रणको प्रयाससमेत गरेको छैन । 

पछिल्लो समयमा जिल्लासंग जोडिएको ६० किलोमिटर लम्बाईको दशगजामा अतिक्रमण बढेको हो । 

भारतको विहारमा मदिार निषेध गरिएपछि दशगजामै मदिरा पसल थाप्ने होडबाजी चलेको छ ।

 

photo

NOC1-250x300