बढि मासु खान्छन् म्याग्देली

msu_EgQIWiO3Jlअसार २१, म्याग्दी – वार्षिक प्रतिब्यक्ति १६ किलोग्राम मासु आवश्यक पर्ने मापदण्ड विश्व स्वास्थ्य संगठलने तोकेको छ । 

नेपालको राष्ट्रिय मासु उपभोग दर १४ केजी हो । 

तर, म्याग्दीबासीको उभोग दर भने यी दुवै दरभन्दा निकै बढि छ । उनीहरु बार्षिक प्रतिब्यक्ति २१ केजी मासु उपभोग गर्ने तथ्यांक पशु सेवा कार्यालयको सर्वेक्षणले दखाएको छ । 

म्याग्दीमा भेडा, बाख्रा, र कुखुरापालन ब्यवसाय फस्टाउँदै गएपछि जिल्लावासीले औसतभन्दा बढी मासाु उपभोग गर्न थालेका हुन् । 

 

 

photo

NOC1-250x300