फ्रान्सबाट नेपाल फर्किएको नेपालीमा कोरोना संक्रमण भेटियो

 

 


काठमाडौं, १० चैत । फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी एकजना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यसको पुष्टि गरेका छन् । सोमबार स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले ती बिरामीको टेकु अस्पतालमा उपचार गरिरहेको पनि जानकारी दिए ।

यसअघि पनि चीनको वुहानबाट महिना दिनअघि नेपाल फर्किएका एक नेपालीलाई पनि कोरोना देखिएको थियो । उनी उपचार सकेर  घर फर्किसकेका छन् । कोरोना संक्रमणको यो दोस्रो घटना हो ।

 

photo

NOC1-250x300