फोटोसप गरिएको जस्तो लाग्ने यी १२ ठाउँका तस्बिर वास्तविक हुन, यस्तो छ सत्यता

विश्वमा यस्ता ठाउँ पनि छन् जसका तस्विरमाथी विश्वास मान्न गाह्रो पर्छ। झट्ट हेर्दा ‘फोटोसप गरेको होला’ लाग्ने यी तस्बिर वास्वविक हुन भन्दा पनि पत्यार मान्न गाह्रो पर्छ। हेर्नुस् यस्तै अपत्यारिला तर वास्तविक ठाउँका तस्विर:

पोट्याटो चिप रक potato-chip-rock-26441017

नामले नै थाहा हुन्छ यो ढूङ्गा आलुको चिप्स जस्तो देखिन्छ। अमेरिकाको सान डियागोमा रहेको यो ठाउँमा तस्बिर खिचाउनेको भिड लाग्ने गर्छ।

 

 

 

 

pongua-falls-271460417

पोन्गौर फल्स, भियतनाम

 

 

 

 

अष्ट्रेलियाको लेडि मसग्रेस:realistic-photos-305689617

 

 

photo

NOC1-250x300