फाइल फोटो काठमाडौं, २० फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले फेल हुने संविधान संशोधन प्रस्तावमा मधेसी मोर्चाले अड्डी कस्न नहुने बताएका छन् । शुक्रबार रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै नेता पौडेलले भने,