प्रियंकासंगै खिचिएको मेगा बैंककी सिइओको विकिनी पोज भाइरल

 

 

नायिका प्रियंकाको इन्स्टाग्रामबाट

नायिका प्रियंका कार्कीसँग खिचिएको मेगा बैंककी सिइओको रविना देशराजको विकिनी पोज भएको छ ।

रविनाको छोरा आयुष्मान देशराज सँग प्रियंका कार्कीको प्रेम सम्बन्ध रहेको छ ।  रविनाले ऐना अगाडी खिचाएको तस्बिरमा उनलाई प्रियंका जत्तिकै हट देखिएको भन्दै सामाजिक सञ्जालमा चर्चा चलेको छ । उक्त तस्बिर प्रियंकाले आफ्नो इन्स्ट्राग्राममा शेयर गरेकी छिन् ।

बैकर रविनाले नायिका प्रियंका कार्कीलाई बुहारी बनाउने लगभग पक्का गरेकी छिन् । १७ वर्षअघि वैवाहिक जीवनमा बाँधिएकी रविना लाई स्ट्यान्डर्ड चार्टर्ड बैंकमा सँगै काम गर्ने समयमा अनिल शाह सँग नजिकिएपछि रविनाका श्रीमानले डिभोर्स दिएका थिए । उसो त नायिका प्रियंका कार्कीले पनि डिभोर्स दिएर बसेकी छिन् ।

 

photo

NOC1-250x300