प्रहरीले रोक्यो १४ वर्षकी बालिकाको बिहे

कपिलवस्तु – बालबिबाह गरिदिन लागेका अभिभावक पक्राउ परेका छन् । १४ वर्षकी बालिकाको बिहे भइरहँदा प्रहरी पुगेर बिहे रोकेर बालिकाका बावुलाई पक्राउ गरेको हो ।
कपिलवस्तु नगरपालिका-१२ स्थित स्थानीय लक्ष्मण यादवको घरमा भैरहेको बिबाह प्रहरीले रोकेको प्रहरी उपरीक्षक भोज जंग शाहले बताउनुभयो ।

 

लक्ष्मण यादवकी १४ वर्षकी छोरी सञ्जुसँग कृष्णनगर नगरपालिका वडा नं. १२ हथिहवागढको एक केटाको बिबाह गर्ने तयारी भैरहेको अवस्थामा प्रहरीले बिबाह रोक्न लगाएको छ । प्रहरीको हस्तक्षेपपछि केटीको घरमा जन्ती आइरहेका दुलाहा पक्ष जन्तीसहित फिर्ता गएका थिए ।

बालिका सञ्जुका पिता लक्ष्मणलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । छोरीको उमेर नपुगी बिहे नगराउने कागज गरेपछि थुनामा रहेका बालिकाका उनलाई प्रहरीले थुनामुक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सहकारीका बारेमा विज्ञ टोलीद्वारा अध्ययन प्रतिबेदन नगर प्रमुख श्री बासुदेब थापालाई हस्तान्तरण

१४ असोज,भक्तपुर । सुर्यविनायक नगरपालिका भित्रका सहकारीका बारेमा विज्ञ टोलीद्वारा अध्ययन प्रतिबेदन नगर प्रमुख श्री

मेयर बासुदेव थापाद्धारा नारायण भगवानको दश अवतार मन्दिर समुद्घाटन

१२ असोज,भक्तपुर । सुर्यविनायक नगरपालिका ७ गुण्डु कार्की गाउमा नव निर्मित नारायण भगवानको दश अवतार

अर्जुनबन्धु रेग्मीको दादागिरी,निर्माणकार्यको पैसा माग्दा ज्यानमार्ने धम्की

११असोज,काठमाडौं । सिन्धुज्वाला हाईड्रोका चियरम्यान अर्जुन बन्धु रेग्मीले हाइड्रोपावरको प्रिफ्याब भवन तथा मेसिनरीवाल निर्माण कार्य

सिन्धुज्वाला हाईड्रोमा ब्रम्हलुट,सेयर सदस्यको पैसाले चुर्नप्रसादको पेट्रोल पम्प

१० असोज,काठमाडौं । सिन्धुपाल्चोकको गुम्बा स्थित निसमखोलामा कार्यक्षेत्र हुने गरि दर्ता भएको ४३ मेगावाटको सिन्धुज्वाला

संघ र स्थानीय सरकार बलियाे पाराैं, प्रदेश खारेज गराैं: राजेन्द्र लिङ्देन

  आश्विन  १०, महोत्तरी / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिष्ट र कांग्रेसका केही

सवारी जाम न्यूनिकरण गर्न न्यूरोडमा चार पांग्रे सवारी निषेध

८असोज,काठमाडौं । सवारी जाम न्यूनिकरण गर्न काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा चार पांग्रे सवारीसाधन निषेध गर्ने