काठमाडौं । सरकारले पूर्वप्रहरीनिरीक्षक कुवेर सिंह राना अध्क्षयताको कार्यदल बनाएर संघीयतामा प्रहरीको संरचनासम्बन्धमा अध्ययन गरेको थियो । कार्यदलले प्रतिवेदन दिएको पनि ६ महिना भइसकेको छ । उक्त प्रतिवेदन अध्ययन गरेर त्यसलाई कार्यान्वयनमा लैजान ३ महिना अघि गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षता अर्को कार्यदल गठन भयो ।
दुई साता अघि मुख्यसचिव सोमलाल सुवेदी, गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी, गृहमन्त्रालयका सहसचिवहरु यादव कोइराला, निर्मला अधिकारी, नेपाल प्रहरीका डीआईजी गणेश केशी लगायतका अधिकारी क्यानाडा र अमेरिका घुम्न गएका हुन् । उनीहरुको भ्रमण सबै खर्च नेपाल प्रहरीलाई सरकारले दिएको बजेटबाट गरिएको हो । भ्रमणमा करिब ३० लाख रुपैया खर्च भएको थियो ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी