प्रहरीकै संरक्षणमा जुवातास

धनगढी, ११ असोज । दसैंको मुखमा कैलालीको धनगढी, अञ्रिया, वलिया, चिसापानीलगायत विभिन्न ठाउँमा दसौं लाख रुपैयाँको जुवातास खेलाउन सुरु भएको छ ।juwa

जुवातासलाई प्रहरीले नै संरक्षण दिइरहेको स्थानीयको आरोप छ । यो खबर अाजको नागरिकमा छ ।

प्रहरीले प्रत्येक जुवाघरबाट लाखौं रकम लिएर खेल्न छुट दिएको खुलासा भएको  छ । नागरिकमा खबर छ।

 

photo

NOC1-250x300