प्रमुख पदमा अहिलेसम्मको नतिजामा कांग्रेस र एमाले बराबरी

१६ असार , काठमाडौं – दोस्रो चरणको चुनावको नतिजा धमाधम आउन थालेको छ । अहिलेसम्म ९ वटा गाउँपालिकाको नतिजा आइसकेको छ । जसमा कांग्रेसले चार, एमाले चार तथा माओवादी केन्द्र एउटा गाउँपालिकामा विजयी भएका छन् ।

प्रमुख पदमा विजयी

नेपाली कांग्रेस

संखुवासभाको चिचिला गाउँपालिका–पासाङ नर्बु शेर्पा संखुवासभाको सिलिचुङ गाउँपालिका–रामकुमार राई बझाङको काँडा गाउँपालिका–राजेन्द्र धामी बाजुराको छेडेदह गाउँपालिका–नरबहादुर राउत

नेकपा एमाले

बैतडीको पञ्चेश्वर गाउँपालिका – गोरखबहादुर चन्द खोटाङको जन्तेढुंगा गाउँपालिका – शंकरबहादुर राई बझाङको मस्टा गाउँपालिका, अध्यक्ष–कर्णबहादुर कठायत बाजुराको पाण्डवगुफा गाउँपालिका, अध्यक्ष–कालीबहादुर शाही

माओवादी केन्द्र

सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष – डम्बरबहादुर बस्नेत

उपप्रमुख पदमा विजयी कांग्रेस

बझाङको काँडा गाउँपालिका–कल्पना बोहरा बाजुराको छेडेदह गाउँपालिका– कुन्ती बुढा साउद संखुवासभाको चिचिला गाउँपालिका–यदुकुमारी राई संखुवासभाको सिलिचुङ गाउँपालिका–लालकुमारी कुलुङ

एमाले

बैतडीको पञ्चेश्वर गाउँपालिका – विना भट्ट खोटाङको जन्तेढुंगा गाउँपालिका – विमला राई बझाङको मस्टा गाउँपालिका – भगवती बोहरा बाजुराको पाण्डवगुफा गाउँपालिका –ऐना गिरी

माओवादी केन्द्र

सोलुखुम्बुको लिखुपिके गाउँपालिका – प्रमिला बस्नेत

 

photo

NOC1-250x300