प्रधानमन्त्री किन जाँदैछन् ७ नम्बर प्रदेश ? १४ गतेसम्म यस्ता छन् कार्यक्रम

 

काठमाडौँ – दोस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा आज ७ नम्बर प्रदेशको भ्रमणमा जाँदै छन् । प्रधानमन्त्रीका निजी सचिव केशवराज जोशीका अनुसार,
यस्तो छ  प्रधानमन्त्रीका कार्यक्रम:
– आज (९ गते) : कैलालीको धनगढी उपमहानगरपालिकामा आयोजना हुने काँग्रेसको दुई वटा चुनावी सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।  

– प्रधानमन्त्रीले आजको रात धनगढीमा बिताउनेछन् ।

– १० गते (शनिबार) : कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा  हुने चुनावी सभालाई देउवाले सम्बोधन गर्नेछन् ।

– ११ गते (आइतबार) : डोटीको बुडर र गृहजिल्ला डडेलधुराको जोगबुडामा आयोजना हुने चुनावी सभालाई उनले सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री देउवा ११ देखि १४ गतेसम्म डडेल्धुरा सदरमुकाम अमरगढीमा बस्नेछन् । 

१४ गते (बुधबार) : जन्मस्थान रुवाखोला गाउँको मतदना केन्द्र हाल (गन्यापधुरा गाउँपालिका वडा नम्बर १) असिग्राम माविको मतदना केन्द्रमा भोट हाल्नेछन् ।

 १४ गते नै प्रधानमन्त्री काठमाडौंँ फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सहकारीका बारेमा विज्ञ टोलीद्वारा अध्ययन प्रतिबेदन नगर प्रमुख श्री बासुदेब थापालाई हस्तान्तरण

१४ असोज,भक्तपुर । सुर्यविनायक नगरपालिका भित्रका सहकारीका बारेमा विज्ञ टोलीद्वारा अध्ययन प्रतिबेदन नगर प्रमुख श्री

माओवादीमा पहिरो नेता डङ्गोल सतित ३०० बढी नेता कार्यकर्ता एमाले प्रवेश

१५ असोज,काठमाडौं । नेकपा  माओवादी केन्द्रका केन्द्रिय सदस्य सरोज सिं डंगोल सहित ३०० भन्दा बढी

जिफण्टले प्रत्येक बुथहरुको लागि पच्चीस हजार स्वयं सेवक परिचालन गर्दैछ,अध्यक्ष श्रेष्ठ

१४ असोज,काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं नेपाल ट्रेडयुनियन महासंघ (GEFONT) का अध्यक्ष विनोद

गठबन्धनले तीन जिल्ला बाहेक सिट भागबण्डा  टुंग्यायो

१४ असोज,काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी प्रतिनिधिसभा निर्वाचनको लागि  उमेदवारहरुको भगबण्डा टुङ्गो लगाएको छ ।

स्वतन्त्र उमेदवारीको तयारीमा समाजसेवी श्रीभक्त कासिछवा

१३ असोज,भक्तपुर। समाजसेवी तथा उद्योगवाणिज्य संघ चांगुनारायणका अध्यक्ष श्रीभक्त कासिछवाले  स्वतन्त्र उमेदवारी दिने तयारी गरिरहेको

बाबा मेनपावर बाट दुबई गएका दर्जनौं युवाहरू ४ महिनादेखि अलपत्र,नेपाल झिकाइदिन आग्रह

१२असोज,काठमाडौं । नयाँ बानेश्वरमा रहेको बाबा ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि बाट मोटरसाइकल राईडिङमा काम गर्न