प्रधानमन्त्रीले सार्वजनिक गरेका तीन वर्षे कार्यकालका उपलब्धि (पूर्णपाठ)

३ फागुन, काठमाडौं ।  तीन वर्षे कार्यकालका उपलब्धी प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका छन् ।

नेकपाकै केही नेताहरुले समानान्तर सरकार चलाउन खोजेकाले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नु परेको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचन तोकिएकै मितिमा हुने बताए ।

प्रधानमन्त्री ओलीले सिंहदरबारको पुनर्निर्मित भवन परिसरबाट सार्वजनिक गरेको सरकारका उपलब्धिको पूर्णपाठ यस्तो छ –

 

photo

NOC1-250x300