प्रधानमन्त्रीले फेरि लकडाउन गर्ने/नगर्ने बिषयमा विज्ञहरुसँग छलफल गर्दै

oli-1

ओलीले छलफलका लागि कोभिड–१९ शंकट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा रहेका मन्त्री, सचिव र अन्य विज्ञहरु तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरुलाई बोलाएका छन् । लकडाउन खुकुलो बनाउने लगायतका विषयमा पनि विज्ञहरुसँग प्रधानमन्त्री ओलीले परामर्श लिएका थिए । ओली विज्ञहरुसँग मंगलबार छलफल गर्ने जनाइएको छ । यद्यपि समय भने तय गरिएको छैन ।

 

photo

NOC1-250x300