प्रधानमन्त्रीको राजीनामा कहिले ?

Prachand-Callingकाठमाडौं, २ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेष्ठको पहिलो साता प्रधानमन्त्री पदबाट राजीनामा दिने भएका छन् ।

सरकार गठन गर्नुपूर्व नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भएको सहमतिअनुसार पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै राजीनामा दिन लागेका हुन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

 

photo

NOC1-250x300